Namraj achary

Namraj achary

435 Hits Namraj achary Jun 28, 2022, 3:11 AM
धर्ममान्यता अनुसार हामो समाजमा नागको पुजा गर्ने प्रचलन प्राचिन समयदेखि चलिआएको छ । विशेष गरि नेपाल तथा भारतमा नागको पुजा गर्ने प्रचलन बढी छ । किम्बोदन्ती अनुसार नागले नै यो संसार थामेको छ भनि कति हिन्दुधर्मावलम्बीले बताउदै आएको पनि हाम्रो समाजमा सुनिन्छ । अझ नागलाई विशेष गरेर शिवजीको गहनाको रुपमा पनि हेरिन्छ ।बिशेष गरेर नेपालमा नागलाई देवता मानेर पुजा गरिन्छ । सबै नागलाई कश्यप ऋषि र कदुका सन्तान मानिन्छ । श्रावण महिनामा नागपञ्चमी त्योहार नागमा समर्पण गरिन्छ । नाग विशेष गरि दुई प्रकारको हुने मान्यता राख्दछन् १) शेष नाग २) कालीनाग यी कालीनाग अति रिसाहा हुन्छन् भन्छन् भने शेष नाग शान्त र ज्ञानी हुन्छन् भनि जनमानीसले भन्दै आएको हामीले सुनेका छौ ।कोहि मानीसहरुलाई पुर्वजन्म नागनागिनसँग जोडिएको तथा अहिले पनि मानिसहरुलाई नाग नागिनसँग जोडीएका प्रचलित मान्यताहरु छन् । जुन आज हामी हजुरहरु सामु नाग-नागिनको केहि प्रचलित रोचक मान्यताकोबारेमा चर्चा गर्ने प्रयास गर्दछौ ।इच्छाधारी नागले आफ्नो रुप बदल्न सक्छन् । नाग–नागिन बदलिन सक्छन् । तर नाग र सर्पमा फरक हुन्छ ।केहि दुर्लभ सर्पको पनि शीरमा मणि हुन्छ तर मणिहुनेसर्प नाग हैन ।एक सय वर्ष पुरा भएपछि नागले उड्ने शक्ति प्राप्त गर्छ ।नागको स्मरण शक्ति अत्याधिक हुुन्छ ।नाग जो कसैको शरीरमा आउन सक्छ । एक सय वर्ष पुरा गरेपछि मात्र नागको दाह्री आउन थाल्छ ।नागले आफैले प्वाल पार्दैन मुसाले बनाएको प्वालमा बस्छ ।नागमा मानवको रक्षा गर्ने शक्ति हुन्छ ।नाग मानिस बस्ने स्थानमा मात्र बस्छन् ।नाग संगीत सुनेर झुम्न थाल्छ ।नाग हेर्नु र मार्नु पाप हो ।ठुलो नाग शिवको अवतार हो । नागको फोटो घरको ढोका माथि राख्दा घरलाई कसैको नजर लाग्दैन ।नागले सबैभन्दा पहिला प्राकृतिक प्रलय, भुकम्प वा अन्य किसिमका संकेत पाउँछन् ।नाग एक मुखे मात्र नभएर १० मुखे पनि हुन्छन् ।नागको रुपमा देवता हुन्छन् जसले धर्तिका सबै प्राणीलाई आफ्नै सम्झन्छन् ।
Read More
566 Hits Namraj achary Jun 28, 2022, 2:49 AM
भाग्यमानी ले मात्र देख्छ यति धेरै नागहरुलाई ॐ फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुन्छ…!
Read More
919 Hits Namraj achary Jun 27, 2022, 3:44 PM
असार १४ गते मंगलबार : सुर्य झैं चम्किदैछ यी राशिको भाग्य !
Read More
10,144 Hits Namraj achary Jun 27, 2022, 2:51 PM
२४ घण्टा भित्रमा तपाइलाई धनको लाभ प्राप्त हुनेछ पढेर , ३ पटक (ॐॐॐ) लेखि सेयर गरौं
Read More
525 Hits Namraj achary Jun 27, 2022, 2:29 PM
हिन्दु धर्ममा १०८ अङ्कको महत्व के छ ?
Read More
601 Hits Namraj achary Jun 27, 2022, 2:13 PM
गौ-माताको सेवाले मात्रै सबै दुःख हट्छ, यी उपाय गर्नाले सबै दुःख हट्छ।
Read More
476 Hits Namraj achary Jun 27, 2022, 2:03 PM
कुन राशिले के उपाय अपनाउदा मिल्छ धन लाभ ? यी हुन् धन प्राप्त गर्ने १२ राशिका १२ उपाय
Read More
245 Hits Namraj achary Jun 27, 2022, 10:01 AM
बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
Read More
259 Hits Namraj achary Jun 27, 2022, 9:56 AM
मन थाम्न नसकेर दाजु बहिनीले यौन सम्पर्क गरे पछी पुरा पढ्नुहोस रोमान्टिक यौन कथा
Read More
Most Popular