Namraj achary

Namraj achary

305 Hits Namraj achary Jun 29, 2022, 1:23 AM
आज श्री शाके १९४४ बि.स.२०७९ असार १० गते शुक्रबार इश्वी सन २०२२ जुन २४ तारीख आषाढ कृष्ण पक्ष एकादशी तिथी अश्विनी नक्षत्र अतिगण्ड योग वव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा वज्र योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु योगिनी एकादशीव्रत (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । Ads By Admana बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ ।स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।
Read More
1 Hits Namraj achary Jun 29, 2022, 1:15 AM
नौ लाख ब’लेको ब’त्तिलाई द’र्शन गर्नुहोस र ॐ लेखी सेयर गर्नुहोस, तपाईको मनोकामना पूरा हुनेछ। आफु कसरि ध’नि बन्न सकिन्छ...
Read More
627 Hits Namraj achary Jun 28, 2022, 3:21 PM
सेतो नागलाई दे’ख्ने बित्तिकै ॐ लेखी एक सेयर गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ
Read More
1,146 Hits Namraj achary Jun 28, 2022, 3:15 PM
सुत्नुभन्दा पहिले मुर्तिमा छोएर ॐ लेखी बुढानिलकण्ठको दर्शन गर्नाले ३ दिनमा लाभ मिल्नेछ !
Read More
875 Hits Namraj achary Jun 28, 2022, 3:06 PM
महादेव खुसी बनाउन पशुपतिमा यसरी गरिन्छ आरती ! फोटोमा छोएर दर्शन गर्नुहोस्
Read More
586 Hits Namraj achary Jun 28, 2022, 9:05 AM
गर्भवती नर्सले संसार छाडिन् अन्तिम अवस्थामा रुदै रेकर्ड गराएको भिडियोले सबैलाई रुवायो (भिडियो सहित)
Read More
2,883 Hits Namraj achary Jun 28, 2022, 8:55 AM
घरमा पाइने माउसुलीको मुल्य ६५ लाख आजै सम्पर्क गर्नुहोस नम्बर सहीत हेर्नुहोस्। !
Read More
447 Hits Namraj achary Jun 28, 2022, 8:34 AM
अकस्मात धन लाभ हुनु अघि देखिन्छन् यस्ता सङ्केत, कतै तपाईले पनि देख्नुभएको छ की
Read More
753 Hits Namraj achary Jun 28, 2022, 8:10 AM
सेतो नागलाई देख्ने बित्तिकै ॐ लेखी एक सेयर गरि दर्शन गरौ,ॐॐॐॐॐॐॐ
Read More
Most Popular