What विश्वकै सबैभन्दा लामो लिंlग धारी पुरुष what सडकमा माग्दै… लिंlगको लम्बाइ १८ दशमलव ९ इन्च

मेक्सीकोको साल्टिलोका ५५ वर्षे रोबर्टो विश्वकै सबैभन्दा ठूलो लिंग भएका मानिसका रुपमा चिनिन्छ तर उनलाई अपांगका रुपमा दर्ता गरिएको छ । ठूलो लिंगकै कारण उनी आफ्नो लुगा लगाउन सक्दैनन र झुकेर बस्न पनि सक्दैनन् । रोबर्टो स्क्वीभल काब्रेराको लिंगको नाप नै १८ इन्च छ । उनको लिंगले उनको घुँडा छुन्छ । रोबर्टोले आफ्नो लिंगको आकार ठूलो हुँदा एक समय पोर्न फिल्ममा जान पनि चाहेका थिए । ठूलो लिंग हुँदा उनलाई फाइदा पनि भएको छ । भन्छन्, ‘झुकेर बस्न नसक्ने र कार्यालय पोसाक लगाउँदा लिंगले अवरोध पुर्याउने हुँदा मलाई कसैले काममा बोलाउँदैन । काम नगरी यत्तिकै बस्न मज्जा हुन्छ ।’रोबर्टोले अमेरिकी अभिनेता जोनाह फाल्कनको नाममा रहेको सबैभन्दा ठूलो लिंगको कीर्तिमानलाई तोडिसकेका छन् । फाल्कनको लिंगको अकार साढे नौ इन्च लामो र उत्तेजित हुँदा साढे तेह्र इन्च लामो थियो । ठूलो लिंग हुँदा खुसी मनाउन भने पाएका छैनन रोबर्टोले । उनको ठूलो लिंगकै कारण पिसाब नलीमा पिसाब बसिरहने हुँदा उनलाई स्वास्थ्यमा समस्या दिएको छ । अर्को समस्या भनेको सुत्दाको समय हो । उनी घोप्टो परेर सुत्न पाउँदैनन् । सुत्दाको बखत समस्या आउने हुँदा उनले लिंगलाई ब्यान्डेजले बेरेर सुत्ने गरेका छन् ।लिंगका कारण यस्ता समस्या भोगे पनि रोबर्टोले आफ्नो ठूलो लिंगलाई नघटाउने योजना बनाएका छन् । अब उनको लक्ष्य भनेकै आफ्नो ठूलो लिंगलाई गिनिज बुक अफ द वल्र्ड रेकर्डस्मा लेखाउने हो । रोबर्टो भन्छन्, ‘मलाई गिनिज बुकमा नाम लेखाउने ठूलो रहर छ तर उनीहरु यसलाई रेकर्डका रुपमा समावेश गराउन चाहदैनन् । संसारकै ठूलो लिंग भएको मानिसका रुपमा परिचित हुन पाउँदा मलाई खुसी लागेको छ । संसारकै ठूलो लिंग मेरो छ । मेरोजस्तो ठूलो आकारको लिंग अरु कोहीको छैन ।’

रोबर्टोका डाक्टर जिसस डेबिड सलजर गोन्जालेजले भने, ‘हामीले उनलाई शल्यक्रिया गरेर लिंगको आकार घटाइदिने भनेकै हौं । सरल रुपमा शल्यक्रिया गरेमा उनको यौन जीवन पनि सुखमय हुन्छ र उनले सन्तान लाभ गर्न सक्नेछन् ।’ गोन्जालेज थप्छन्, ‘तर उनी यस कुरालाई स्वीकार गर्न तयार छैनन् र आफूलाई ठूलो लिंग भएको मानिसका रुपमा प्रमाणित गर्न लागि परेका छन् । ल्याटिन संस्कृतिमा ठूलो लिंग भएको मानिसलाई मर्दका रुपमा परिभाषित गरिएको हुँदा उनी आफूलाई अन्य मानिसभन्दा अलग भएको आभाष दिलाउन चाहन्छन् ।’

डाक्टरहरुले रोबर्टोको लिंगको जाँच गर्दा झन्डै २० इन्च लामो पाएका छन् । तर उनको वास्तविक लिंग भने सात इन्चको मात्र छ । अन्य लामो भने भाग भने लिंगको बाहिरी पत्रको लोती र रगतका नली मात्र हो । उनको लिंगको आकार लामो हुनु पछाडीको किस्सा डाक्टरहरुले पत्ता लगाइसकेका छन् । उनीहरुका अनुसार रोबर्टोले किशोर छँदै आफ्नो लिंगलाई तौलको सहारामा बढाउँदै गएको हुँदा लामो हुन गएको हो ।

डाक्टर गोन्जालेज थप्छन्, ‘उनी लामो लिंगदेखि आकर्षित छन् । किशोर हुँदादेखि नै उनले लिंगलाई अप्राकृतिक रुपमा बढाउँदै आइरहेका थिए ।’

रोबर्टोले अमेरिकी अभिनेता जोनाह फाल्कनको नाममा रहेको सबैभन्दा ठूलो लिंगको कीर्तिमानलाई तोडिसकेका छन् । फाल्कनको लिंगको अकार साढे नौ इन्च लामो र उत्तेजित हुँदा साढे तेह्र इन्च लामो थियो । ठूलो लिंग हुँदा खुसी मनाउन भने पाएका छैनन रोबर्टोले । उनको ठूलो लिंगकै कारण पिसाब नलीमा पिसाब बसिरहने हुँदा उनलाई स्वास्थ्यमा समस्या दिएको छ । अर्को समस्या भनेको सुत्दाको समय हो । उनी घोप्टो परेर सुत्न पाउँदैनन् । सुत्दाको बखत समस्या आउने हुँदा उनले लिंगलाई ब्यान्डेजले बेरेर सुत्ने गरेका छन् ।लिंगका कारण यस्ता समस्या भोगे पनि रोबर्टोले आफ्नो ठूलो लिंगलाई नघटाउने योजना बनाएका छन् । अब उनको लक्ष्य भनेकै आफ्नो ठूलो लिंगलाई गिनिज बुक अफ द वल्र्ड रेकर्डस्मा लेखाउने हो । रोबर्टो भन्छन्, ‘मलाई गिनिज बुकमा नाम लेखाउने ठूलो रहर छ तर उनीहरु यसलाई रेकर्डका रुपमा समावेश गराउन चाहदैनन् । संसारकै ठूलो लिंग भएको मानिसका रुपमा परिचित हुन पाउँदा मलाई खुसी लागेको छ । संसारकै ठूलो लिंग मेरो छ । मेरोजस्तो ठूलो आकारको लिंग अरु कोहीको छैन ।’

रोबर्टोका डाक्टर जिसस डेबिड सलजर गोन्जालेजले भने, ‘हामीले उनलाई शल्यक्रिया गरेर लिंगको आकार घटाइदिने भनेकै हौं । सरल रुपमा शल्यक्रिया गरेमा उनको यौन जीवन पनि सुखमय हुन्छ र उनले सन्तान लाभ गर्न सक्नेछन् ।’ गोन्जालेज थप्छन्, ‘तर उनी यस कुरालाई स्वीकार गर्न तयार छैनन् र आफूलाई ठूलो लिंग भएको मानिसका रुपमा प्रमाणित गर्न लागि परेका छन् । ल्याटिन संस्कृतिमा ठूलो लिंग भएको मानिसलाई मर्दका रुपमा परिभाषित गरिएको हुँदा उनी आफूलाई अन्य मानिसभन्दा अलग भएको आभाष दिलाउन चाहन्छन् ।’

डाक्टरहरुले रोबर्टोको लिंगको जाँच गर्दा झन्डै २० इन्च लामो पाएका छन् । तर उनको वास्तविक लिंग भने सात इन्चको मात्र छ । अन्य लामो भने भाग भने लिंगको बाहिरी पत्रको लोती र रगतका नली मात्र हो । उनको लिंगको आकार लामो हुनु पछाडीको किस्सा डाक्टरहरुले पत्ता लगाइसकेका छन् । उनीहरुका अनुसार रोबर्टोले किशोर छँदै आफ्नो लिंगलाई तौलको सहारामा बढाउँदै गएको हुँदा लामो हुन गएको हो ।

डाक्टर गोन्जालेज थप्छन्, ‘उनी लामो लिंगदेखि आकर्षित छन् । किशोर हुँदादेखि नै उनले लिंगलाई अप्राकृतिक रुपमा बढाउँदै आइरहेका थिए ।’

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author