लिंगका कारण यस्ता समस्या भोगे पनि रोबर्टोले आफ्नो ठूलो लिंगलाई नघटाउने योजना बनाएका छन् । अब उनको लक्ष्य भनेकै आफ्नो ठूलो लिंगलाई गिनिज बुक अफ द वल्र्ड रेकर्डस्मा लेखाउने हो । रोबर्टो भन्छन्, ‘मलाई गिनिज बुकमा नाम लेखाउने ठूलो रहर छ तर उनीहरु यसलाई रेकर्डका रुपमा समावेश गराउन चाहदैनन् । संसारकै ठूलो लिंग भएको मानिसका रुपमा परिचित हुन पाउँदा मलाई खुसी लागेको छ । संसारकै ठूलो लिंग मेरो छ । मेरोजस्तो ठूलो आकारको लिंग अरु कोहीको छैन ।’
रोबर्टोका डाक्टर जिसस डेबिड सलजर गोन्जालेजले भने, ‘हामीले उनलाई शल्यक्रिया गरेर लिंगको आकार घटाइदिने भनेकै हौं । सरल रुपमा शल्यक्रिया गरेमा उनको यौन जीवन पनि सुखमय हुन्छ र उनले सन्तान लाभ गर्न सक्नेछन् ।’ गोन्जालेज थप्छन्, ‘तर उनी यस कुरालाई स्वीकार गर्न तयार छैनन् र आफूलाई ठूलो लिंग भएको मानिसका रुपमा प्रमाणित गर्न लागि परेका छन् । ल्याटिन संस्कृतिमा ठूलो लिंग भएको मानिसलाई मर्दका रुपमा परिभाषित गरिएको हुँदा उनी आफूलाई अन्य मानिसभन्दा अलग भएको आभाष दिलाउन चाहन्छन् ।’
डाक्टरहरुले रोबर्टोको लिंगको जाँच गर्दा झन्डै २० इन्च लामो पाएका छन् । तर उनको वास्तविक लिंग भने सात इन्चको मात्र छ । अन्य लामो भने भाग भने लिंगको बाहिरी पत्रको लोती र रगतका नली मात्र हो । उनको लिंगको आकार लामो हुनु पछाडीको किस्सा डाक्टरहरुले पत्ता लगाइसकेका छन् । उनीहरुका अनुसार रोबर्टोले किशोर छँदै आफ्नो लिंगलाई तौलको सहारामा बढाउँदै गएको हुँदा लामो हुन गएको हो ।
डाक्टर गोन्जालेज थप्छन्, ‘उनी लामो लिंगदेखि आकर्षित छन् । किशोर हुँदादेखि नै उनले लिंगलाई अप्राकृतिक रुपमा बढाउँदै आइरहेका थिए ।’
रोबर्टोले आफ्नो लिंगलाई माया गरेपनि आफैलाई अपांग ठान्छन् । ठूलो लिंगकै कारण उनले आफ्ना कामकाज सहज रुपमा गर्न सकिरहेका छैन । बाँच्नकै लागि उनले फूड बैंकको सहारा लिइरहनु परेको छ । यही कारण उनलाई त्यहाँको सरकाले अपांगका रुपमा दर्ता गरिसकेको छ । प्रत्येक चार महिनामा उनले सरकारी रुपमा आर्थिक सहयोग पाउँदै आइरहेका छन् । कतिपयले उनको लिंग वास्तविक नभएको भन्दा आफूले ‘खोलेर देखाउँ त’ भन्दै आइरहेको रोबर्टो बताउँछन् । एजेन्सीलिंगका कारण यस्ता समस्या भोगे पनि रोबर्टोले आफ्नो ठूलो लिंगलाई नघटाउने योजना बनाएका छन् । अब उनको लक्ष्य भनेकै आफ्नो ठूलो लिंगलाई गिनिज बुक अफ द वल्र्ड रेकर्डस्मा लेखाउने हो । रोबर्टो भन्छन्, ‘मलाई गिनिज बुकमा नाम लेखाउने ठूलो रहर छ तर उनीहरु यसलाई रेकर्डका रुपमा समावेश गराउन चाहदैनन् । संसारकै ठूलो लिंग भएको मानिसका रुपमा परिचित हुन पाउँदा मलाई खुसी लागेको छ । संसारकै ठूलो लिंग मेरो छ । मेरोजस्तो ठूलो आकारको लिंग अरु कोहीको छैन ।’
रोबर्टोका डाक्टर जिसस डेबिड सलजर गोन्जालेजले भने, ‘हामीले उनलाई शल्यक्रिया गरेर लिंगको आकार घटाइदिने भनेकै हौं । सरल रुपमा शल्यक्रिया गरेमा उनको यौन जीवन पनि सुखमय हुन्छ र उनले सन्तान लाभ गर्न सक्नेछन् ।’ गोन्जालेज थप्छन्, ‘तर उनी यस कुरालाई स्वीकार गर्न तयार छैनन् र आफूलाई ठूलो लिंग भएको मानिसका रुपमा प्रमाणित गर्न लागि परेका छन् । ल्याटिन संस्कृतिमा ठूलो लिंग भएको मानिसलाई मर्दका रुपमा परिभाषित गरिएको हुँदा उनी आफूलाई अन्य मानिसभन्दा अलग भएको आभाष दिलाउन चाहन्छन्
डाक्टरहरुले रोबर्टोको लिंगको जाँच गर्दा झन्डै २० इन्च लामो पाएका छन् । तर उनको वास्तविक लिंग भने सात इन्चको मात्र छ । अन्य लामो भने भाग भने लिंगको बाहिरी पत्रको लोती र रगतका नली मात्र हो । उनको लिंगको आकार लामो हुनु पछाडीको किस्सा डाक्टरहरुले पत्ता लगाइसकेका छन् । उनीहरुका अनुसार रोबर्टोले किशोर छँदै आफ्नो लिंगलाई तौलको सहारामा बढाउँदै गएको हुँदा लामो हुन गएको हो
डाक्टर गोन्जालेज थप्छन्, ‘उनी लामो लिंगदेखि आकर्षित छन् । किशोर हुँदादेखि नै उनले लिंगलाई अप्राकृतिक रुपमा बढाउँदै आइरहेका थिए ।
रोबर्टोले आफ्नो लिंगलाई माया गरेपनि आफैलाई अपांग ठान्छन् । ठूलो लिंगकै कारण उनले आफ्ना कामकाज सहज रुपमा गर्न सकिरहेका छैन । बाँच्नकै लागि उनले फूड बैंकको सहारा लिइरहनु परेको छ । यही कारण उनलाई त्यहाँको सरकाले अपांगका रुपमा दर्ता गरिसकेको छ । प्रत्येक चार महिनामा उनले सरकारी रुपमा आर्थिक सहयोग पाउँदै आइरहेका छन् । कतिपयले उनको लिंग वास्तविक नभएको भन्दा आफूले ‘खोलेर देखाउँ त’ भन्दै आइरहेको रोबर्टो बताउँछन् । एजेन्सी’ गका कारण यस्ता समस्या भोगे पनि रोबर्टोले आफ्नो ठूलो लिंगलाई नघटाउने योजना बनाएका छन् । अब उनको लक्ष्य भनेकै आफ्नो ठूलो लिंगलाई गिनिज बुक अफ द वल्र्ड रेकर्डस्मा लेखाउने हो । रोबर्टो भन्छन्, ‘मलाई गिनिज बुकमा नाम लेखाउने ठूलो रहर छ तर उनीहरु यसलाई रेकर्डका रुपमा समावेश गराउन चाहदैनन् । संसारकै ठूलो लिंग भएको मानिसका रुपमा परिचित हुन पाउँदा मलाई खुसी लागेको छ । संसारकै ठूलो लिंग मेरो छ । मेरोजस्तो ठूलो आकारको लिंग अरु कोहीको छैन ।’
रोबर्टोका डाक्टर जिसस डेबिड सलजर गोन्जालेजले भने, ‘हामीले उनलाई शल्यक्रिया गरेर लिंगको आकार घटाइदिने भनेकै हौं । सरल रुपमा शल्यक्रिया गरेमा उनको यौन जीवन पनि सुखमय हुन्छ र उनले सन्तान लाभ गर्न सक्नेछन् ।’ गोन्जालेज थप्छन्, ‘तर उनी यस कुरालाई स्वीकार गर्न तयार छैनन् र आफूलाई ठूलो लिंग भएको मानिसका रुपमा प्रमाणित गर्न लागि परेका छन् । ल्याटिन संस्कृतिमा ठूलो लिंग भएको मानिसलाई मर्दका रुपमा परिभाषित गरिएको हुँदा उनी आफूलाई अन्य मानिसभन्दा अलग भएको आभाष दिलाउन चाहन्छन् ।’
डाक्टरहरुले रोबर्टोको लिंगको जाँच गर्दा झन्डै २० इन्च लामो पाएका छन् । तर उनको वास्तविक लिंग भने सात इन्चको मात्र छ । अन्य लामो भने भाग भने लिंगको बाहिरी पत्रको लोती र रगतका नली मात्र हो । उनको लिंगको आकार लामो हुनु पछाडीको किस्सा डाक्टरहरुले पत्ता लगाइसकेका छन् । उनीहरुका अनुसार रोबर्टोले किशोर छँदै आफ्नो लिंगलाई तौलको सहारामा बढाउँदै गएको हुँदा लामो हुन गएको हो ।
डाक्टर गोन्जालेज थप्छन्, ‘उनी लामो लिंगदेखि आकर्षित छन् । किशोर हुँदादेखि नै उनले लिंगलाई अप्राकृतिक रुपमा बढाउँदै आइरहेका थिए ।’
रोबर्टोले आफ्नो लिंगलाई माया गरेपनि आफैलाई अपांग ठान्छन् । ठूलो लिंगकै कारण उनले आफ्ना कामकाज सहज रुपमा गर्न सकिरहेका छैन । बाँच्नकै लागि उनले फूड बैंकको सहारा लिइरहनु परेको छ । यही कारण उनलाई त्यहाँको सरकाले अपांगका रुपमा दर्ता गरिसकेको छ । प्रत्येक चार महिनामा उनले सरकारी रुपमा आर्थिक सहयोग पाउँदै आइरहेका छन् । कतिपयले उनको लिंग वास्तविक नभएको भन्दा आफूले ‘खोलेर देखाउँ त’ भन्दै आइरहेको रोबर्टो बताउँछन् । एजेन्सी
You must be logged in to post a comment.