वास्तवमा भन्ने हो भने त्यो दिन एमाले माथि प्रचण्डका आँखा लागेका थिए । एमालेको त्यो महाशक्ति देखेर प्रचण्ड जस्तो आफ्नो लागि अतिरिक्त चलाकी गर्नमा माहिर खेलाडीलाई आफ्नो शान सौकत ‘चार दिनको चाँदनी फेरि अँधेरी रात’ हुने भय पैदा भयो ।
समयले आज प्रष्ट पनि पारिसकेको छ कि पाण्डवहरुको उत्थानमा आफ्नो भविष्य नदेख्ने दुर्योधनमाझै एमालेको प्रत्येक जयमा आफ्नो क्षय देख्नमै प्रचण्डको जुनी बितेको छ । एमालेको पुनरोदय भएरै छाड्ने संकेत बुटवलमा देखापरेपछि माओवादीले हिसाबकिताव सहित प्रचण्डमान थैबको हत्या गर्यो
दयालबहादुर शाही
रुसका तीँ गद्दार र एमालेका यीँ गद्दार !
वास्तवमा महानिर्वाचनहरु रक्तहीन महाभारत युद्ध हुन् । जुन् एमालेले २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधान सभा निर्वाचनमा माधवकुमार नेपाललाई सेनापति मानेर नेपाली कांग्रेससँग प्रतिद्वन्द्विता गर्दै पंगा लियो थियो, आज त्यही एमालेमाथि कृतघ्न बनेर माधव नेपालले कांग्रेसको लागि नूनको सोझो गर्दैछन् । माधवको रोजाईमा अहिले कांग्रेस परेको छ ।
चामल थिएँ, कनिका भएँ, भात खाने थिएँ, लात खाने भएँ भनेझै कुनै बेला कांग्रेसको ओठमुख सुकाउने एमालेका महानायकको भूमिकामा थुपारिएका माधव नेपाल जिउँदै नर्कमा खसेर ‘कांग्रेसको दैलो र दयाको भैलो’ माग्नमा खुम्चिएका छन् ।
स्वाभिमानी र इज्जत भएका सत्पात्रका लागि जोरिपारीको दया र छाँया भन्दा मृत्यु प्यारो हुन्छ । जुन एमालेले उठायो, त्यही एमालेलाई घात गर्ने र भएभरका पराहीहरुसँग मिली एमाले सिध्याउने तहमा गिरेर पनि माधव नेपालको जीवनप्रतिको मोह कायमै छ । माधव नेपालको गद्दारीको यो तह आफै महासचिव रहेको सोभियत संघको कम्युनिष्ट पार्टी प्रतिबन्ध लगाउने र आफै राष्ट्रप्रमुख रहेको तत्कालीन सोभियत संघ विघटन गरी १५ वटा देशमा देश विभाजन गर्ने मिखाइल गोर्बाचोभले गरेको गद्दारीको हाराहारीमा छ ।
बर्लिन पर्खाल ढल्नुमा, युरोपबाट समाजवादी व्यवस्था धरासयी हुनुमा र शीत युद्ध समाप्त हुनुमा गोर्वाचोभको ठूलो भूमिका थियो । उनको आत्मघाती कदमलाई हौसला दिदै सन् १९९० को नोबेल शान्ति पुरस्कार उनैलाई प्रदान गरेर थप गद्दारीका लागि प्रेरित गरिएको थियो, जसरी अहिले एमालेको घरमा आगो झोसेकोमा देउबा र दाहालले माधवलाई धाप मारिरहेका छन्, क्यावात् र स्याबास् भनिरहेका छन् । मानव जातिको समानताको यात्रा र अभ्यासमा अक्टुबर क्रान्ति एक युगान्तकारी घटना थियो ।
त्यो क्रान्तिपछि अविछिन्न ७२ वर्षसम्म लामो गौरवमय इतिहास बोकेको सोभियत संघको पतनका अन्य थुप्रै कारण भए पनि गोर्वाचोभको गद्दारी प्रमुख कारण थियो । कम्युनिष्ट विचारका आलोचकहरु पनि उक्त समाजवादी व्यवस्था धरासयी हुनुमा तानाशाही र केन्द्रीकृत शासन, नारकीय नोकरशाही, नकाम अर्थव्यवस्था, गुणस्तरहीन शिक्षा जस्ता बलिया कारणहरु दर्शाउँदा दर्शाउँदै पनि गोर्बाचोभको भूमिकालाई ती सबै कारणहरु भन्दा बढी र माथि राख्ने गर्दछन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक आर्ची ब्राउन भन्छन्– ‘जुन ढंगले सोभियत संघ विघटन भयो, त्यो पनि एकै रातमा, त्यो सबैको लागि चकित पार्ने घटना थियो । सोभियत संघको पतनका अनेकौं कारणहरु थिए, तर सबैभन्दा महत्वपूर्ण कारण बने गोर्बाचोभ स्वयं ।’
सोभियत संघ एक मिथक जस्तै लाग्ने महाशक्ति राष्ट्र थियो, जसको उदय मार्क्सवादी दर्शनबाट प्ररित रहेर सन् १९१७ को अक्टोबरमा भएको क्रान्तिबाट भएको थियो । सोभियत संघ यस्तो देश थियो, जसले जर्मनीसँग विश्व युद्ध र अमेरिकासँग शीत युद्ध लड्यो । त्यो यस्तो देश थियो, जसले हिटलरलाई परास्तवास्तवमा भन्ने हो भने त्यो दिन एमाले माथि प्रचण्डका आँखा लागेका थिए । एमालेको त्यो महाशक्ति देखेर प्रचण्ड जस्तो आफ्नो लागि अतिरिक्त चलाकी गर्नमा माहिर खेलाडीलाई आफ्नो शान सौकत ‘चार दिनको चाँदनी फेरि अँधेरी रात’ हुने भय पैदा भयो ।
समयले आज प्रष्ट पनि पारिसकेको छ कि पाण्डवहरुको उत्थानमा आफ्नो भविष्य नदेख्ने दुर्योधनमाझै एमालेको प्रत्येक जयमा आफ्नो क्षय देख्नमै प्रचण्डको जुनी बितेको छ । एमालेको पुनरोदय भएरै छाड्ने संकेत बुटवलमा देखापरेपछि माओवादीले हिसाबकिताव सहित प्रचण्डमान थैबको हत्या गर्यो
दयालबहादुर
रुसका तीँ गद्दार र एमालेका यीँ गद्दार
वास्तवमा महानिर्वाचनहरु रक्तहीन महाभारत युद्ध हुन् । जुन् एमालेले २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधान सभा निर्वाचनमा माधवकुमार नेपाललाई सेनापति मानेर नेपाली कांग्रेससँग प्रतिद्वन्द्विता गर्दै पंगा लियो थियो, आज त्यही एमालेमाथि कृतघ्न बनेर माधव नेपालले कांग्रेसको लागि नूनको सोझो गर्दैछन् । माधवको रोजाईमा अहिले कांग्रेस परेको छ
चामल थिएँ, कनिका भएँ, भात खाने थिएँ, लात खाने भएँ भनेझै कुनै बेला कांग्रेसको ओठमुख सुकाउने एमालेका महानायकको भूमिकामा थुपारिएका माधव नेपाल जिउँदै नर्कमा खसेर ‘कांग्रेसको दैलो र दयाको भैलो’ माग्नमा खुम्चिएका छन्
स्वाभिमानी र इज्जत भएका सत्पात्रका लागि जोरिपारीको दया र छाँया भन्दा मृत्यु प्यारो हुन्छ । जुन एमालेले उठायो, त्यही एमालेलाई घात गर्ने र भएभरका पराहीहरुसँग मिली एमाले सिध्याउने तहमा गिरेर पनि माधव नेपालको जीवनप्रतिको मोह कायमै छ । माधव नेपालको गद्दारीको यो तह आफै महासचिव रहेको सोभियत संघको कम्युनिष्ट पार्टी प्रतिबन्ध लगाउने र आफै राष्ट्रप्रमुख रहेको तत्कालीन सोभियत संघ विघटन गरी १५ वटा देशमा देश विभाजन गर्ने मिखाइल गोर्बाचोभले गरेको गद्दारीको हाराहारीमा छ
बर्लिन पर्खाल ढल्नुमा, युरोपबाट समाजवादी व्यवस्था धरासयी हुनुमा र शीत युद्ध समाप्त हुनुमा गोर्वाचोभको ठूलो भूमिका थियो । उनको आत्मघाती कदमलाई हौसला दिदै सन् १९९० को नोबेल शान्ति पुरस्कार उनैलाई प्रदान गरेर थप गद्दारीका लागि प्रेरित गरिएको थियो, जसरी अहिले एमालेको घरमा आगो झोसेकोमा देउबा र दाहालले माधवलाई धाप मारिरहेका छन्, क्यावात् र स्याबास् भनिरहेका छन् । मानव जातिको समानताको यात्रा र अभ्यासमा अक्टुबर क्रान्ति एक युगान्तकारी घटना थियो
त्यो क्रान्तिपछि अविछिन्न ७२ वर्षसम्म लामो गौरवमय इतिहास बोकेको सोभियत संघको पतनका अन्य थुप्रै कारण भए पनि गोर्वाचोभको गद्दारी प्रमुख कारण थियो । कम्युनिष्ट विचारका आलोचकहरु पनि उक्त समाजवादी व्यवस्था धरासयी हुनुमा तानाशाही र केन्द्रीकृत शासन, नारकीय नोकरशाही, नकाम अर्थव्यवस्था, गुणस्तरहीन शिक्षा जस्ता बलिया कारणहरु दर्शाउँदा दर्शाउँदै पनि गोर्बाचोभको भूमिकालाई ती सबै कारणहरु भन्दा बढी र माथि राख्ने गर्दछन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक आर्ची ब्राउन भन्छन्– ‘जुन ढंगले सोभियत संघ विघटन भयो, त्यो पनि एकै रातमा, त्यो सबैको लागि चकित पार्ने घटना थियो । सोभियत संघको पतनका अनेकौं कारणहरु थिए, तर सबैभन्दा महत्वपूर्ण कारण बने गोर्बाचोभ स्वयं
सोभियत संघ एक मिथक जस्तै लाग्ने महाशक्ति राष्ट्र थियो, जसको उदय मार्क्सवादी दर्शनबाट प्ररित रहेर सन् १९१७ को अक्टोबरमा भएको क्रान्तिबाट भएको थियो । सोभियत संघ यस्तो देश थियो, जसले जर्मनीसँग विश्व युद्ध र अमेरिकासँग शीत युद्ध लड्यो । त्यो यस्तो देश थियो, जसले हिटलरलाई परास्त।’ । । ।। !शाही
You must be logged in to post a comment.