काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले श्रीलंकामा जस्तै नेपालमा पनि जनताले नेतालाई कुटने दिन आउने बताएका छन् ।
प्रचण्ड अब जंगल नजाने यही व्यवस्थामा रमाएको र राजतन्त्र र्फकाउने, संसद, ७२ को संविधान नै ध्वस्त पार्ने, अन्तराष्ट्रिय शक्ति, नेपालको लागि हिन्दु राज्य बनाउने र गणतन्त्र सिध्याउने बाटोमा ओली हिडेकोले गठबन्धन गरेको बताएका छन् ।
अब नेताहरुले शिक्षा लिएर आफुलाई सुधारेनन् भने जनता सहेर नबस्ने श्रीलंकामा जस्तै जनताले नेतालाई कुटने दिन आउने र सत्तामा गए पछि जनता र राष्ट्रको चिन्ता लिनु पर्छ भन्ने कुरा नेताहरुले महशुस नगरेकोकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले श्रीलंकामा जस्तै नेपालमा पनि जनताले नेतालाई कुटने दिन आउने बताएका छन् ।
प्रचण्ड अब जंगल नजाने यही व्यवस्थामा रमाएको र राजतन्त्र र्फकाउने, संसद, ७२ को संविधान नै ध्वस्त पार्ने, अन्तराष्ट्रिय शक्ति, नेपालको लागि हिन्दु राज्य बनाउने र गणतन्त्र सिध्याउने बाटोमा ओली हिडेकोले गठबन्धन गरेको बताएका छन्
अब नेताहरुले शिक्षा लिएर आफुलाई सुधारेनन् भने जनता सहेर नबस्ने श्रीलंकामा जस्तै जनताले नेतालाई कुटने दिन आउने र सत्तामा गए पछि जनता र राष्ट्रको चिन्ता लिनु पर्छ भन्ने कुरा नेताहरुले महशुस नगरेको उनले बताए
शेरबहादुर प्रधानमन्त्री हुन्छु भनेर सपनामा पनि नदेखेको ओलीको प्रसादले भएको र ७४ को वाम पन्थी एकता अहिले सम्म भएको भए अहिलेको चुनावमा कांग्रेसलाई झार पातमा खोज्न जानु पर्ने बताएका छन्
यो गठबन्धन बन्नुको कारण केपी ओलीको पार्टी भित्रको झगडाको कारणले बनेको गठबन्धन ओलीको प्रसाद भएको यो मंसिर सम्म हुने र अब एमाले सोत्तर हुने बताए
यहाँ सिद्धान्तको लागि काम नगर्ने फाईदाको लागि गर्ने यो गठबन्धन पनि फाईदा भयो भने मात्र रहने र तत्काल वाम पन्थीहरुको एकता नहुने उनले बताएका छन्
अहिले सबै पार्टी जोगाउन हम्मे–हम्मे परेको र स्वतन्त्रहरु आएर अब गणतन्त्र र संसद सिध्याउने ७२ को संविधान च्यातनको लागि सक्रिय भएर आएको बताए
अहिले आफुले राजनीतिबाट ‘रिटाएर’ लिने बेला नभएको नयाँ पिडिहरु आउदैमा काम नगर्ने विचार सिद्धान्त हुनु पर्ने उनको भनाई छ । । । । । । ।
उनले बताए ।
शेरबहादुर प्रधानमन्त्री हुन्छु भनेर सपनामा पनि नदेखेको ओलीको प्रसादले भएको र ७४ को वाम पन्थी एकता अहिले सम्म भएको भए अहिलेको चुनावमा कांग्रेसलाई झार पातमा खोज्न जानु पर्ने बताएका छन् ।
यो गठबन्धन बन्नुको कारण केपी ओलीको पार्टी भित्रको झगडाको कारणले बनेको गठबन्धन ओलीको प्रसाद भएको यो मंसिर सम्म हुने र अब एमाले सोत्तर हुने बताए ।
यहाँ सिद्धान्तको लागि काम नगर्ने फाईदाको लागि गर्ने यो गठबन्धन पनि फाईदा भयो भने मात्र रहने र तत्काल वाम पन्थीहरुको एकता नहुने उनले बताएका छन् ।
अहिले सबै पार्टी जोगाउन हम्मे–हम्मे परेको र स्वतन्त्रहरु आएर अब गणतन्त्र र संसद सिध्याउने ७२ को संविधान च्यातनको लागि सक्रिय भएर आएको बताए ।
अहिले आफुले राजनीतिबाट ‘रिटाएर’ लिने बेला नभएको नयाँ पिडिहरु आउदैमा काम नगर्ने विचार सिद्धान्त हुनु पर्ने उनको भनाई छ ।
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले श्रीलंकामा जस्तै नेपालमा पनि जनताले नेतालाई कुटने दिन आउने बताएका छन् ।
प्रचण्ड अब जंगल नजाने यही व्यवस्थामा रमाएको र राजतन्त्र र्फकाउने, संसद, ७२ को संविधान नै ध्वस्त पार्ने, अन्तराष्ट्रिय शक्ति, नेपालको लागि हिन्दु राज्य बनाउने र गणतन्त्र सिध्याउने बाटोमा ओली हिडेकोले गठबन्धन गरेको बताएका छन् ।
अब नेताहरुले शिक्षा लिएर आफुलाई सुधारेनन् भने जनता सहेर नबस्ने श्रीलंकामा जस्तै जनताले नेतालाई कुटने दिन आउने र सत्तामा गए पछि जनता र राष्ट्रको चिन्ता लिनु पर्छ भन्ने कुरा नेताहरुले महशुस नगरेको उनले बताए ।
शेरबहादुर प्रधानमन्त्री हुन्छु भनेर सपनामा पनि नदेखेको ओलीको प्रसादले भएको र ७४ को वाम पन्थी एकता अहिले सम्म भएको भए अहिलेको चुनावमा कांग्रेसलाई झार पातमा खोज्न जानु पर्ने बताएका छन् ।
यो गठबन्धन बन्नुको कारण केपी ओलीको पार्टी भित्रको झगडाको कारणले बनेको गठबन्धन ओलीको प्रसाद भएको यो मंसिर सम्म हुने र अब एमाले सोत्तर हुने बताए ।
यहाँ सिद्धान्तको लागि काम नगर्ने फाईदाको लागि गर्ने यो गठबन्धन पनि फाईदा भयो भने मात्र रहने र तत्काल वाम पन्थीहरुको एकता नहुने उनले बताएका छन् ।
अहिले सबै पार्टी जोगाउन हम्मे–हम्मे परेको र स्वतन्त्रहरु आएर अब गणतन्त्र र संसद सिध्याउने ७२ को संविधान च्यातनको लागि सक्रिय भएर आएको बताए ।
अहिले आफुले राजनीतिबाट ‘रिटाएर’ लिने बेला नभएको नयाँ पिडिहरु आउदैमा काम नगर्ने विचार सिद्धान्त हुनु पर्ने उनको भनाई छ ।
You must be logged in to post a comment.