What भाग्यमानी ले मात्र देख्छ यति धेरै नागहरुलाई ॐ फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुन्छ…!

दाङमा नियमित एकै स्थानमा बस्ने सर्पलाई ‘नाग देवता’ भन्दै पूजा आराधना गर्न थालिएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरीस्थित थारु गाउँमा विगत झन्डै एक महिनादेखि गोमन सर्प एकै ठाउँमा देखिन थालेपछि त्यसलाई ‘नाग देवता’ भन्दै स्थानीयले पूजाआजा गर्दै आएका छन्। गोमन सर्पलाई ‘नाग देवता’को संज्ञा दिँदै पूजा गर्दै आएका स्थानीयले गाईको दूध र जल पनि चढाउँदै आएको बताए।

हाल सर्प देखिएको यो स्थानमा दुई/तीन वर्ष अगाडिसम्म थारु समुदायका देवता भूँयारथान रहेको स्थानीयले जानकारी दिएका छन्।

स्थानीयका अनुसार उक्त गोमन सर्प विगत एक महिनादेखि बिहान ठिक ९ बज्दा दुलोबाट निस्कने गर्छ र एक घन्टापछि दुलो भित्र छिर्छ अनि फेरि ११ बजेतिर त्यसैगरी निस्केर आधा घन्टा जति घाम तापेर फेरि भित्र पस्छ।

७२ वर्षीय स्थानीय हरिराम चौधरीले त्यसलाई डुमेनी सर्प भन्दै मार्न प्रयास गरेपनि संभव नभएको बताए।‘ मैले त्यो बस्ने दुलोमा ध्वाँरेर (धुँवा बनाएर) मार्न भनि आगो बाल्न खोजेको थिएँ,तर सकिनँ,’ चौधरीले भने ।

शुक्रबार बिहान ११ बजेतिर त्यहाँ त्यस्दै दृश्य देखियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रै निवासी ‘माता’भनिने ५३ वर्षीया प्रेमा खड्का उक्त गोमन सर्प भएको स्थानमा आउने बित्तिकै काम्न थालेकी थिइन्।एकैछिनमा उनी बर्बराउँदै ‘नाग देवता’ भन्दै कामेर बर्बराउन थालिन्।

जय नागदेव! जय नागदेव! जय नागदेव!:-केहीबेरमै त्यहाँ उपस्थित स्थानीय ३३ वर्षीय देवराज भट्टराई पनि त्यसैगरी काम्न थाले। त्यहाँ मानिसको भीड झनै थपिदै गयो। त्यहाँ पहिलोपटक पुगेकाहरूले फूल र पैसा चढाएर सर्पको दुलो भएको क्षेत्रमा सम्मान भाव व्यक्त गरिरहेका थिए।

स्थानीयहरूले लामो समयदेखि नाग देवता भन्दै यसैगरी पूजा आराधना गर्दै आएको भए पनि विगत दुई तीन दिनयता भने जिल्लाका विभिन्न भागबाट त्यो नाग देवता हेर्न जानेहरूको भीड नै लाग्न थालेको छ।

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author