धनकुटा, वैशाख – धनकुटाको निशान देवी मन्दिरको नाममा छाडिएको देउते कालो बोकाले हानेर १२ जनाभन्दा बढी घाइते भएका छन् ।
मन्दिरको नाममा छाडिएको बोकालाई गाली गर्नु र हिर्काउन नहुने मान्यता भएकाले बोकाले जेष्ठ नागरिक, महिला र बालबालिकालाई हान्ने गरेको छ । पछिल्लो पटक धनकुटा नगरपालिका-५ तल्लो कोप्चेकी ६५ वर्षकी लगनी राई बोकाले हानेर सख्त घाइते हुनुभएको थियो ।
बसिरहेको ठाउँमा बोकाले हान्दा उहाँको देब्रे खुट्टाको तिघ्रामा झण्डै आधा फुट लामो चोट परेको छ । तीनघण्टा लामो अपरेशन पछि घाइते राई धनकुटा अस्पतालमा रहेको उहाँका श्रीमान अष्टबहादुर आठपहरियाले बताउनुभयो ।

यसअघि उक्त बोकाले धनकुटा नगरपालिकाको पुजारी टोल र कर्मिटारका १२ जनाभन्दा बढी महिलालाई हानेको स्थानीय बासिन्दाले बताएका छन् । देवताको नाममा छाडेको बोकाले दुःख दिन थालेपछि स्थानीय बासिन्दाले तत्काल बोका ब्यबस्थापन गर्न र घाइतेको उपचार खर्च बेहोर्न माग गरेका धनकुटा, वैशाख – धनकुटाको निशान देवी मन्दिरको नाममा छाडिएको देउते कालो बोकाले हानेर १२ जनाभन्दा बढी घाइते भएका छन् ।

यसअघि उक्त बोकाले धनकुटा नगरपालिकाको पुजारी टोल र कर्मिटारका १२ जनाभन्दा बढी महिलालाई हानेको स्थानीय बासिन्दाले बताएका छन् । देवताको नाममा छाडेको बोकाले दुःख दिन थालेपछि स्थानीय बासिन्दाले तत्काल बोका ब्यबस्थापन गर्न र घाइतेको उपचार खर्च बेहोर्न माग गरेका छन् ।छन् ।छन् ।छन् ।छन् ।छन् ।छन् ।
यसअघि उक्त बोकाले धनकुटा नगरपालिकाको पुजारी टोल र कर्मिटारका १२ जनाभन्दा बढी महिलालाई हानेको स्थानीय बासिन्दाले बताएका छन् । देवताको नाममा छाडेको बोकाले दुःख दिन थालेपछि स्थानीय बासिन्दाले तत्काल बोका ब्यबस्थापन गर्न र घाइतेको उपचार खर्च बेहोर्न माग गरेका छन् ।
You must be logged in to post a comment.