What बेइमान प्रचण्ड कि ओली ? प्रचण्ड भन्छन्– धोका दिने केपी ओली, धाेकेबाज भन्ने हामीलाई (भिडियोसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउन खोज्नु कमजोरी नभएको प्रस्ट्याए । तर त्यसलाई केपी ओलीले धोका र विश्वासघात गरेको प्रचण्डको आरोप छ । झुटो कुरालाई पनि सत्य हो कि भन्ने पार्न सक्ने ओलीको क्षमता रहेछ उनले भने पहिलोपटक उनलाई मैले प्रधानमन्त्री बनाएँ । मैले नगरेको भए उनी त्यो वेला प्रधानमन्त्री हुने थिएनन् । बजेट आएको भोलिपल्ट प्रधानमन्त्री छोड्ने र माओवादीलाई दिने सहमति भयो । उनले मानेनन् । उनलाई गलत्याउनै पर्यो।

पहिला सही नगरेर धोका दिए पनि ओलीले एकतापछि सही गरेर धोका दिएको प्रचण्डको भनाइ थियो । धोका दिने उनले धोकेबाज भन्ने हामीलाई प्रचण्डले भने । एमालेका १० भाइले अस्तिसम्म आफूलाई दह्रोसँग उभिनुस् साथ हामी दिन्छौँ भन्ने गरेको स्मरण गर्दै उनले भने अहिले पार्टी फुटाउन खोज्ने भन्दै छन् झुटो बोल्नमा सिपालु कोही नेता छ भने केपी ओली भएको उनले बताए ।

आफूले सोचेजस्तो गरी क्रान्ति पूरा नभए पनि त्याग खेर नभएको प्रचण्डको भनाइ छ। एउटा युगीन परिवर्तन त्यही त्यागका कारण भएको उनले बताए ।

पुस ५ को कदमपछि आफूसँग अब सकिँदै भनेर आत्महत्या गर्ने वा फेरि लड्ने भन्ने दुई विकल्प मात्र देखिएको बताए । ‘फेरि पनि मैले मृत्यु या मुक्तिको ठाउँमा पुगेको महसुस गरे । फेरि लड्ने प्रतिक्रान्तिका विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरियो उनले भने । क्रान्तिकारी ढंगबाट लडेर फेरि पनि विजयी भएको उनले बताए । 

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author