what दुखत खबर :युगान्डा पुगेका एक नेपालीको हत्या रिप लेखि सक्दो सेयर गरौ

Home / Real News Share / दुखत खबर :युगान्डा पुगेका एक नेपालीको हत्या रिप लेखि सक्दो सेयर गरौ !@@

दुखत खबर :युगान्डा पुगेका एक नेपालीको हत्या रिप लेखि सक्दो सेयर गरौ !@@

 Real News Share

काठमाडौं, १० बैशाख ।

वैदेशिक रोजगारीका लागि अफ्रिकी मुलुक युगान्डा पुगेका एक नेपालीको हत्या भएको छ ।

युगान्डाका एक चिनी कारखानामा सुपरभाइजरको रुपमा कार्यरत भोजपुर सलमा नौ केउरेनीपानीका पोष्टबहादुर बुढाथोकीको हत्या भएको हो ।

कामदारको आक्रमणबाट पोष्टबहादुरको हत्या भएको गैरआवसीय संघ युगान्डाका अध्यक्ष रमेश कडेलले बताए ।

चोरी आरोपमा पक्राउ एक कामदारले बुढाथोकीमाथि सांघातिक आक्रमण गरेका थिए ।

बुढाथोकीको शव नेपाल पठाउने आवश्यक व्यवस्थाका लागि इजिप्टस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहेको कडेलले बताए । (नागरिक दैनिक)

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author