नेकपा एमालेका नेता नरबहादुर धामीले रवि लामिछाने कुन ग्रहबाट आएको हो र छु मन्तर गर्न भन्दै प्रश्न उठाएका छन् ।
जनमतको हिसाबले नेकपा एमाले ठुलो पार्टी भएको र अहिले भएको गठबन्धन अप्रकृति भएको बताएका छन् ।
माओवादी गलत बाटोमा हिडेकोले जनताले आरोप लगाएको र आफुहरुले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको कसैसँग पनि एकता नगरी एक्लै चुनावमा जाने बताएका छन् ।
जसले जितेर आए पनि यो व्यवस्थामा कोही पनि सफल नहुने र दलहरु मिलेर राज्यको संरचना फेनु पर्ने उनले बताए ।
Ads By Admana
उनले भने– ‘मैले भने नि! यहि संरचना भित्र आज जो सुकै व्यक्ति बदलेर आए पनि आखिर आएत यहि संरचना भित्र उहाँ आउनु भएको नि! पार्टी खेलेर आउनु भो, व्यक्ति स्वतन्त्रको नाममा जे भने पनि पार्टी त हो नि त, दार्ता त निर्वाचन आयोगमा भयो नि! भोली उहाँ पार्टीको माध्यमबाट आउने त हो ।
नि भने पछि यहि संरचना भित्र उहाँ पनि कुनै छु मन्तर गर्नको निम्ति सक्नु हुनन् । दल असफ भएको भए त दलका नेता गलत हुन, भने त्यो पनि दल हो । त्यो दलमा जाने मान्छे विसुद्ध नेपाली नागरीक होला । नि यो नेपालको धति बाहिर अर्को ग्रहबाट आउने मान्छे होईन होला ।
धेरै पत्रकारहरु राजनीतिमा आएर मन्त्री भएको छन् । रवि लामिछानेले नयाँ पार्टी खोल्दैमा संसदीय व्यवस्थामा आउनु कुनै अनौठो नभएको र ‘बियुरोक्रेसी’ संरचना भित्र केही पनि गर्न नसक्ने समयले बताउने उनको भनाई छ ।
उनले भने, ‘उहाँ कुनै छुमन्तर गर्न सक्ने अर्को ग्रहबाट आएको व्यक्ति होईन ।
यहाँ भित्र गर्नको निम्ति राष्ट्रिय सहमती जुटनु पर्ने सबै दल एक ठाउँमा भए र राजनीति संरचनामा परिर्वतनको क्रान्ति नभई ‘बियुरोक्रेसी’ मा परिर्वतन ल्याउनु पर्ने बताएका छन् ।
यो पनि हेर्नुहोस, गगन र विश्वप्रकाशको कसिलो साझेदारी – सुरुका दिनमा सभापतिलाई विधानअनुसार हिँडाउन सफल देखिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच अहिलेसम्म राम्रो सहकार्य देखिएको छ । तर सभापति शेरबहादुर देउवाले उनीहरुलाई सुन्न छाडेका छन् र, पनि विधि मिच्दै जाने संकेत देखाएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १ असारको प्रतिनिधिसभा बैठकमा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्रीको जवाफ मात्र मागेनन्, नेपाल सहभागी हुन नदिने अडान लिए ।
उनले भनेका थिए, ‘नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी, चाहे छिमेकी देश हो, चाहे शक्ति राष्ट्र होस्, नेपाल त्यसमा त्यसमा सहभागी हुन सक्दैन, हुन पाउँदैन, दिइँदैन ।’
महामन्त्री थापा यस्तो बेलामा बोलेका थिए, जतिबेला विपक्षीले एसपीपीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि लगातार प्रश्न उठाएका थिए । थापाले पार्टीमा छलफल समेत नगरी एसपीपीमा सहभागी हुन नहुने अडान राखेपछि कांग्रेस सांसदहरुले पनि अनौठो मानेका थिए ।

You must be logged in to post a comment.