Tag

447 Hits Dejan Oct 28, 2019, 10:40 PM
Have you ever noticed how much slower your internet gets during the peak hours of the day? It is now clear that all that annoying endless buffering happens because of your internet service provider (ISP) which is doing that on purpose! ISPs are capping your internet speeds to give their best-paying customers better service by transferring some of your “bandwidth” to them… If your internet plan is one of those cheaper ones, there’s a great chance that you won’t be even able to watch Youtube, Netflix, or make a skype call during those hours of “throttling”.
Read More
769 Hits Lavina dharmani Oct 28, 2019, 11:47 AM
Always think positive
Read More
586 Hits Devansh Oct 28, 2019, 11:41 AM
How the tech is grown?what is the use? And what is the future
Read More
1,531 Hits Arman Oct 28, 2019, 11:36 AM
Dangerous effect of junk food
Read More
398 Hits MMSharif Oct 28, 2019, 11:29 AM
Think factors involve in weight loss surgery.
Read More
791 Hits knowledgestan Oct 28, 2019, 11:27 AM
श्री हनुमान चालिसा को नेपाली अनुवाद यसप्रकार छ। श्रीगुरु चरण् सरोजरज, निजमनमुकुर सुधार । बरणौ रघुबर बिमल यश, जो दायक फलचार ॥ (अर्थात् श्री गुरु महाराज को चरण कमल को धुलो ले आफ्नो मन रुपि दर्पण लाई पवित्र गरेर श्री रघुवीर को निर्मल यशको वर्णन गर्दछु जो चारै फल धर्म ,अर्थ, काम र मोक्ष दिनेवाला हुनुहुन्छ ।) बुद्धिहीन तनु जानिके, सुमिरौं पवन कुमार । बल बुद्धिविद्या देहु मोहिं, हरहु कलेश विकार ॥ (अर्थात् हे पवनकुमार म तपाईको वन्दना गर्दछु तपाइलाई थाहानै छ कि मेरो शरीर र बुद्धि निर्बल छ मलाई शारीरिक बल सद्बुद्धि एवं ज्ञान दिनुहोस् र मेरो दु:ख तथा दोष को नाश गर्नुहोस्) जय हनुमान ज्ञान गुण सागर । जै कपीस तिहुँलोक उजागर ॥ (अर्थात् श्री हनुमान जी तपाईंको जय होस् तपाईंका ज्ञान गुण अथाह छन् हे  कपिईस्वर तपाईंको जय होस् तिनै लोक स्वर्गलोक भुलोक र पाताल लोकमा तपाईंकै कृति छ) रामदूत अतुलित बलधामा । अंजनि-पुत्र पवन-सुत नामा ॥ (अर्थात् पवन सूत अञ्जनी नन्दन तपाईंको समान दोस्रो बलवान् संसारमा  कोही छैन) महाबीर बिक्रम बजरंगी । कुमति निवार सुमति के संगी ॥ (हे बजरंगबली तपाईं विशेष पराक्रम वाला हुनुहुन्छ तपाईं भक्तहरूको अमङ्गलकारी विचार हटाउनु हुन्छ र असल बुद्धि प्रदान गर्नको लागि उनीहरूको सहायक हुनुहुन्छ) कंचन बरण बिराज सुबेशा । कानन कुंडल कुंचित केशा ॥ (अर्थात् तपाईं सुनौलो रङ्ग, सुन्दर वस्त्र , कानमा कुण्डल र घुमेको कपालले सुशोभित हुनुहुन्छ ) हाथ बज्र औ ध्वजा बिराजै । काँधे मूँज जनेऊ साजै ॥ (अर्थात् तपाइको हातमा बज्र र ध्वजा छन् , काँधमा जनैले शोभा दिएको छ ) शंकर-सुवन केशरी-नन्दन । तेज प्रताप महा जग-वंदन ॥ (अर्थात् तपाई शंकरको एक अवतार हुनुहुन्छ हे केसरी नन्दन तपाईंको पराक्रम र महान यश को संसारभरि बन्दना हुने गर्दछ) विद्यावान गुणी अति चातुर । राम काज करिबे को आतुर ॥ (अर्थात् तपाईं प्रकाण्ड विद्यावन गुणवान र अत्यन्त कार्यकुशल भएर श्रीरामको कार्य गर्नको लागि सधैं आतुर रहनुहुन्छ) प्रभु चरित्र सुनिबे को रसिया । रामलषण सीता मन बसिया ॥ (अर्थात् तपाई श्री रामचरित सुन्नको लागि आनन्द रस लिनुहुन्छ श्री राम सिता तपाईंको हृदय मा बस्नुहुन्छ सूक्ष्म रूपधरि सियहिं दिखावा । विकट रूप धरि लंक जरावा ॥ (सुक्ष्म रुप धारण गरेर तपाईंले सितालाई देखाउनुभयो र भयंकर रूप लिएर लङ्का जनाउनुभयो) भीम रूप धरि असुर सँहारे । रामचन्द्र के काज सँवारे ॥ (अर्थात् बिकराल रुप धारण गरेर राक्षसहरु को नाश गरिदिनु भयो र श्री रामचन्द्र को उद्देश्य  सफल बनाइदिनु भयो) लाय सजीवन लखन जियाये । श्री रघुबीर हरषि उर लाये ॥ (अर्थात् सञ्जीवनी बुटी ल्याएर लक्ष्मणलाई ब्युँताउनु भयो जसको कारण श्री रघुवर हर्षित भएर तपाईंलाई अंगालो हाल्नु भयो) रघुपति कीन्ही बहुत बडाई । तुम मम प्रिय भरतहिसम भाई ॥ (श्री रामचन्द्रले तपाईंको धेरै प्रशंसा गरेर  तिमी मेरो भारत  जस्तै प्यारो भाइ हौ भनेर भन्नुभयो) अर्थात् सहस बदन तुम्हरो यश गावैं । अस कहि श्रीपति कण्ठ लगावैं ॥ (तपाईंको यश हजारौं मुख बाट सराहनीय छ भनेर श्रीरामले तपाईंलाई अँगालो हाल्नुभयो। ) सनकादिक ब्रह्मादि मुनीशा । नारद शारद सहित अहीशा ॥ (श्री सनक , श्री सनातन , श्री सन्नन्दन श्री सनतकुमार आदि मुनि ब्रह्मा आदि देवता नारद जी सरस्वती जी ,सेश नाग जी, यमराज कुबेर आदि सब   दिशा का रक्षक कवि विद्वान पण्डित या कोईपनि तपाईंको यशको पूर्णतः वर्णन गर्न सक्दैनन्। ) यम कुबेर दिगपाल जहाँते । कवि कोविद कहि सकैं कहाँते ॥ (अर्थात् तपाईंले सुग्रीव जीलाई श्रीराम सँग भेटाएर उपकार गर्नु भयो जसको कारण राजा बन्नुभयो) तुम्हरो मंत्र विभीषण माना । लंकेश्वर भये सब जग जाना ॥ (तपाईंको उपदेशलाई विभीषण जीले पालन गर्नुभयो जसको कारण उनी राजा बने यो कुरा संसार जान्दछ) युग सहस्र योजन पर भानू । लील्यो ताहि मधुर फल जानू ॥ (सूर्य यतिधेरै योजन दुरीमा छ कि जहाँ जानकोलागि हजार युग लाग्दछ । 2000 योजनको दूरीमा रहेको सूर्य लाई  तपाईले एक मिठो फल सम्झेर निली दिनु भयो) प्रभु मुद्रिका मेलि मुख माहीं । जलधि लाँधि गये अचरजनाहीं ॥ (तपाईंले श्री रामचन्द्रजी को औठी मुखमा राखेर समुद्र तर्नु भयो यसमा कसैलाई आश्चर्य छैन) दुर्गम काज जगत के जेते । सुगम अनुग्रह तुम्हरे तेते ॥ (संसारमा जुन सुकै कठिन कामहरु भए पनि ती तपाईंको कृपा को  कारण हुने सरल हुनेगर्दछ ) राम दुआरे तुम रखवारे । होत न आज्ञा बिन पैसारे ॥ (श्री रामचन्द्र जीको द्वारको तपाई द्वारपाल हुनुहुन्छ  जसमा तपाईको आज्ञा बिना कसैले प्रवेश पाउँदैन तपाईंको प्रशन्नता बिना रामको कृपा दुर्लभ छ) सब सुख लहै तुम्हारी सरना । तुम रक्षक काहू को डरना ॥ (जो तपाईंको सरणम आउँछन् उनीहरुलाई आनन्द प्राप्त हुन्छ र जब तपाई रक्षक हुनुहुन्छ भने  किन कोहीसँग डराउनु पर्यो र ।) आपन तेज सम्हारो आपै । तीनों लोक हाँकते काँपै ॥ (तपाईं बाहेक तपाईंको वेगलाई कसैले रोक्न सक्दैन तपाईंको गजर्नबाट तीनै लोक कापदछ ) भूत पिशाच निकट नहिं आवै । महाबीर जब नाम सुनावै ॥ (महावीर हनुमानको नाम सुनाइएपछि भूत पिशाच नजिक आउँन सक्दैन) नाशौ रोग हरै सब पीरा । जपत निरन्तर हनुमत बीरा ॥ (वीर हनुमान जी तपाइको निरन्तर जप गर्नाले सबै रोग हट्ने गर्दछ र सबै पीडा मेटिनेछ ) संकट से हनुमान छुडावै । मन क्रम बचन ध्यान जो लावै ॥ (विचार गर्दा , कर्म गरदा र बोल्दा  जसको ध्यान तपाईं मा रहन्छ उनीहरु को  सबै सङ्कटबाट तपाईं छुटकारा प्रदान गर्नु हुन्छ ) सब पर राम तपस्वी राजा । तिनके काज सकल तुम साजा ॥ (तपस्वी राजा श्री रामचन्द्र सबैको श्रेष्ठ हुनुहुन्छ उनकै सबै कार्यहरु तपाईले सहज गरिदिनुहुन्छ) और मनोरथ जो कोइ लावै । सोइ अमित जीवन फल पावै ॥ (जसमाथि तपाईंको कृपा हुन्छ उसले कुनै पनि अभिलाषा राखेको छ उसलाई त्यस्तो फल मिल्ने गर्दछ जसको जीवनमा कुनै सीमा नै हुन्न ) चारों युग परताप तुम्हारा । है परसिद्ध जगत उजियारा ॥ (चारै युगमा तपाईँको यस फैलिएको छ जगत्मा तपाईंको कृति सर्वत्र प्रकाश मान छ ) साधु संत के तुम रखवारे । असुर निकंदन राम दुलारे ॥ (हे श्री राम का प्रिय तपाईं सज्जन हरुको रक्षा गर्नुहुन्छ र दुष्टहरूको नाश गर्नु हुन्छ ) अष्टसिद्धि नव निधि के दाता । अस बर दीन जानकी माता ॥ (तपाईंलाई माता श्री जानकी बाट यस्तै बरदान मिलेको छ जसको कारण तपाईं कसैलाई पनि 8 वटा सिद्धि र नौवटा निधि दिन सक्नुहुन्छ ) राम रसायन तुम्हरे पासा । सदा रहो रघुपति के दासा ॥ (तपाईको निरन्तर श्री रघुनाथ को सरणमा रहनुहुन्छ त्यसैले तपाईंसँग वृद्ध अवस्था र असाध्य रोगको नाशको लागि रामनाम औषधि छ ) तुम्हरे भजन रामको पावै । जन्म जन्म के दुख बिसरावै ॥ (तपाईंको भजन गाउने वाला ले  श्रीराम प्राप्त गर्न सक्छ र जन्म जन्मान्तरको दुख बाट दुर हुनसक्छ ) अन्त काल रघुपति पुर जाई । जहाँ जन्म हरिभक्त कहाई ॥ (श्री रघुनाथजीको धाममा जान्छ र यदि फेरि जन्म लिन्छ भने पनि भक्ति गरेर राम भक्त कहलिन्छ ।) और देवता चित्त न धरई । हनुमत सेइ सर्व सुख करई ॥ (तपाईंको सेवा गर्नाले सबै प्रकारका मिल्दछ र फेरि अन्य कुनै देवताको आवश्यकता पनि पर्दैन) संकट हरै मिटै सब पीरा । जो सुमिरै हनुमत बल बीरा ॥ (हे हनुमानजी जो तपाईंको सुमिरन गर्दछ उसको सबै संकट कट्दछन र सबै पीडा मेटिन्छन् ) जै जै जै हनुमान गोसाई । कृपा करहु गुरुदेव की नाई ॥ (हे स्वामी हनुमान जी तपाईंको जय होस् तपाईं मा माथि  कृपा गरिदिनुहोस ।) जोह शत बार पाठ कर जोई । छुटहि बन्दि महासुख होई ॥ (जो कोही यस हनुमान चालीसा लाई सय चोटी पाठ गर्दछ ऊ सबै बन्धनहरु बाट छुटकारा पाउँदछ र परम आनन्द मिल्नेछ प्राप्त गर्दछ।) जो यह पढै हनुमान चालीसा । होय सिद्धि साखी गौरीसा ॥ (भगवान शंकरले यो हनुमान चालीसा लेखाउनुभयो त्यसैले उहाँ साक्षी हुनुहुन्छ जो कोही यो हनुमान चालीसा पढ्छ उसलाई निश्चय नै सफलता प्राप्त हुन्छ ।) तुलसीदास सदा हरि चेरा । कीजै नाथ हृदय महँ डेरा ॥ (हे नाथ हनुमानजी तुलसीदास सदा तपाईंको दास हुन् त्यसैले तपाईं उनको हृदय मा बास गर्नुहोस्) पवनतनय संकट हरन, मंगल मूरति रूप । रामलषन सीता सहित, हृदय बसहु सुरभूप ॥ (हे संकट मोचक पवनकुमार , तपाईंको आनन्ददायी माङ्गलिक स्वरूप छ, हे देवराज , तपाईं श्री राम , सीता र लक्ष्मण सहित मेरो हृदय मा बास गर्नुहोस्)
Read More
890 Hits ASHISH SHUKLA Oct 28, 2019, 11:23 AM
13 Secrets of Ramayana
Read More
442 Hits Md Abdullah Hannan Oct 28, 2019, 11:21 AM
Creating a New Android Project
Read More
410 Hits Meetu saini Oct 28, 2019, 11:19 AM
One plus 7 pro mobile best mobile phone
Read More
537 Hits deep prasad Oct 28, 2019, 11:18 AM
These serious diseases will be overcome with the consumption of broccoli.
Read More